२०७५ अश्विन ४ गते विहिबार

राजनीति


पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छः प्रधानमन्त्री ओली

पोखरा– प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन् । 

मौलिक हकसँग सम्बन्धित २८ कानूनको मस्यौदा तयार

३ साउन, काठमाडौं । संविधानले निर्धारण गरेका मौलिक हकसँग सम्बन्धित २८ वटा कानूनको मस्यौदा तयार भएको छ । बाँकी ४ वटामा अहिलेसम्म भने प्रगति शुन्य छ । नयाँ संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था छ ।

डा. केसीलाई लिन काठमाडौंबाट उड्यो हेलिकप्टर

काठमाडौं - जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याउनको लागि सरकारले जुम्लामा हेलिकप्टर पठाएको छ । 

‘सबै मेडिकल कलेजलाई राष्ट्रियकरण किन नगर्ने ?’

काठमाडौं–डा.गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी राखेका माग र त्यही माग पूरा गराउने विषयलाई लिएर पक्ष–विपक्षमा बहस जारी छ ।

सरकारमाथि विपक्षीको ‘कठोर’ घेराबन्दी, अब सत्तापक्षको के हुन्छ रणनीति ?

यता काङ्ग्रेसको आन्दोलन गर्ने घोषणालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले भने गैरलोकतान्त्रिक, गैरजिम्मेवार र हास्यास्पद भनेर टिप्पणी गरेको छ । 

संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं : गगन थापा

३१ असार, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा कांग्रेस चुप लागेर नबस्ने बताएका छन् ।

उज्जन बुढाथोकीको संयोजकत्वमा चम्पादेबीका विद्यालय अनुगमन

जिल्लाको चम्पादेवी गाउपालिकाको गाउँ शिक्षा समितिले अनुगमन समिति बनाइ विद्यालयको समग्र पक्ष र गाउँ शिक्षा समिले लागू गरेको १५ बुँदे कार्यक्रमको अनुगमन गरेको छ ।