२०७५ फाल्गुन १२ गते आईतबार

राजनीति


नेपाल–भारत सीमा खुला राख्ने कि बन्द ?

नेपाल–भारतको सीमा खुला नै राख्ने या बन्द गर्ने भन्ने विषयमा बहस सुरु भएको छ ।

माधव नेपालले भने, ‘गुम्बालाई कर, सरकारको अनुचित कदम’, नेपालीलाई ओबामाजस्तै बन्न सुझाव

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपालले अहिलेको सरकारले बौद्ध गुम्बाहरुमा कर लगाउन खोजेकोबारे आफू अनविज्ञता प्रकट गरेका छन् ।

शेर्पा प्रदेश सम्वन्धमा छलफल गर्न ‘भेला आह्वान !’

 काठमाडौं (शेर्पाखबर) । शेर्पा प्रदेशका सम्वन्धमा छलफल गर्न वैठक आह्वान गरेको छ । नेपाल शेर्पा संघले शनिबार अर्थात भदौ १६ गते दिनको १ बजे संघको कार्यालय नारायणटारमा वैठक आह्वान गरेको हो । 

'बरु संकटकाल आजभन्दा कम खतरनाक थियो'

पाँच मानव अधिकारकर्मीहरुको गिरफ्तारीमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा याचिका दायर गर्ने पाँच जना मध्येमा इतिहासकार रोमिला थापर पनि सामेल छिन् ।

नेकपाको एउटै निर्णयले हजार बढी नेताको पद धरापमा !

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक हजारभन्दा बढी जनप्रतिनिधिले पार्टीमा कार्यकारी पद नपाउने भएका छन् । साउन २४ मा बसेको पार्टी सचिवालय बैठकले जनप्रतिनिधिहरूलाई पार्टीको कार्यकारी पदमा नरहने निर्णय गरेको थियो । 

‘पहिचान’ संस्थागत गर्न संघीयताको परिकल्पनाः उपप्रधानमन्त्री यादव

काठमाडौं (शेर्पाखबर) । संघियताको परिकल्पना पहिचान संस्थागत गर्नका लागि भएको उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताएका छन् ।

मुलुकी ऐन कार्यान्वयन गर्ने तयारीमा सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले आगामी भदौ १ गतेदेखि लागू हुने गरी मुलुकी अपराध (संहिता) र मूलुकी देवानी (संहिता) ऐन कार्यान्वयन गर्ने तयारीमा रहेको जनाएको छ ।