२०७५ असार ७ गते विहिबार

राजनीति


एमाले र माओवादी केन्द्र पूर्ण रुपमा समाप्तः निर्वाचन आयोग

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाम राखेर अन्य व्यक्तिले तत्काल दल दर्ता गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले तत्कालिन पार्टीका नाम, झण्डा र चुनावचिन्ह अन्य कुनै दलले प्रयोग गर्न नपाउने प्रष्ट पारेको छ ।

प्रधानमन्त्री ओलीको प्रस्ताव ‘१ नं. प्रदेशको नाम किरात नै राखुँ ’

 प्रधानमन्त्री केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्न सकिने बताउनु भएको छ । किरात राई समुदायको साझा संगठन किरात राई यायोक्खा केन्द्रीय समितिले आज (आइतबार) ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

‘सगरमाथामा पृथ्वीनारायणको शालिक पुर्याउन सेनापतिको हात !’ आङ काजी शेर्पा

पछिल्लो समयसगरमाथामा पृथ्वीनारायण शाहको शालिक प्रतिस्थापना गरेको विषय विवादित बनेको छ । आदिवासी अधिकार अभियान्त आङ काजी शेर्पाले यसबारे कडा टिप्पणी गरेका छन् ।

बाबुछिरीको शालिक रक्षाका लागि ‘आइसएक्स’ लिई आउँछौंः आङ काजी शेर्पा

आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङ काजी शेर्पाले सडक विस्तारका क्रममा बाबुछिरीको शालिक भत्काइए अवस्था ‘गम्भिर’ हुने भन्दै आक्रोस पोखेका छन् ।

गैह्रवामपन्थी एकता जरुरी भै सक्योः अध्यक्ष राणा

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपती समशेर ज.ब.राणाले गैह्रवामपन्थी शक्तिको एकतामा जोड दिएका छन् । प्रजातान्त्रिक शक्तिलाई शसक्त र प्रभावकारी रुपमा अगाडी बढाउन जरुरी रहेकोमा राणाले जोड दिए । 

आङ काजी शेर्पा भन्छन्, ‘राजनीतिक समिकरण ओलीतर्फ बढ्यो’

केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपाल सहभागि हुने लगभग पक्का जस्तै भएको छ ।