२०७५ फाल्गुन १२ गते आईतबार

������������


छिरिङ डोमा शेर्पाले मिसेस नेपाल टुरिजमको ताजा पहिरिन्

काठमाडौँ : स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा विवाहित महिलाबीच आयोजना गरेको सौन्दर्य प्रतियोगितामा छिरिङ्ग डोल्मा शेर्पा मिसेस नेपाल टुरिजम २०१९ को ताज पहिरिन् ।

जाङमु शेर्पाको मिस मंगोल यात्रा

काठमाडौं (शेर्पाखबर) । सौन्दर्य प्रतियोगिताहरुको भिडमा लामो समयदेखि आयोजना हुँदै आएको अर्को पृथक नाम हो ‘मिस मंगोल नेपाल ।’ यतिवेला राजधानीमा मिस मंगोलको दशौं संस्करण चलिरहेको छ । जस अन्तर्गत प्रतिस्पर्धीहरुलाई विभिन्न तालिम, अनुभवहरु सुनाउने कार्यहरुपनि भैरहेका छन् । 

लाक्पा शेर्पा मिस नेपाल यूएसए शीर्ष उपाधिका लागि प्रतिस्पर्धामा

काठमाडौं : ‘मिस नेपाल यूएसए- २०१८’ को शीर्ष उपाधिका लागि १८ प्रतिस्पर्धी मैदानमा उत्रने भएका छन्। विभिन्न चरणको अडिसनबाट छानिएका यी प्रतियोगी अन्तिम स्पर्धामा पुगेका हुन्।

समुदायलाई अग्रसर गराउन मुख्य भूमिकाः मिस शेर्पा २०१७

सन् २०१२ मा आयोजना भएको मिस शेर्पामा सहभागि भएपनि त्यसवखत उपलब्धी हासिल गर्न सकिनन् तर उनीमा ‘कुनै दिन मिस शेर्पाको ताज पहिरिएरै छाड्छु’ भन्ने आत्मविश्वास थियो । त्यो आज पूरा भएको छ । त्यस्तै, २०७३ को मिस नेपाल पिसमा वेस्ट वाल्कको उपाधी समेत जितिसकककेकी छिन् ।

पासाङ ल्हमु शेर्पा

पासाङ ल्हमु शेर्पा ओखलढुंगामा जन्मिएका हुन् । गुम्बा शिक्षा हासिल गरेका उनी अहिले ‘मेकअप आर्टिस’को रुपमा सक्रिय छन् । त्यस्तै, उनी यतिबेला शेर्पा समुदायमा मोडलिङ गर्दै कलाकारितामा समेत चिनिन थालेकी छन् ।

छिरिङ डोमा शेर्पा

छिरिङ डोमा शेर्पा टाप्टिङ, सोलुखुम्बुमा जन्मिए ।

जाङमु इनन् शेर्पा

जाङमु इनन शेर्पा, मकालु संखुवासभाकी स्थायी वासिन्द हुन् । हाल उनी राजधानीको कपनमा वस्दै आएकी छिन् ।