२०७७ जेष्ठ २४ गते शनिबार

मोडल


ट्रेण्डिङ नजिक जाङमु इनन शेर्पा

कलाकारिता र मोडलिङको माध्यमबाट समुदायमा चिनिएका जाङमु इनन शेर्पा फेरि एक पटक चर्चामा छिन् । उनकी अभिनयमा विभिन्न नेपाली गीतहरुलाई समिश्रण गरी तयार पारेको म्यूजिक भिडियो ट्रेण्डिङ नजिक छ ।

गम्बुको गर्जनः खिजीदेम्बा ग्याल्पो लोसार विशेष

ओखलढुंगा (शेर्पाखबर) । ‘नेपाली नेपाली हामी नेपाली..., गुसुङ गुसुङ टला दोपी ङुसुङ मि गावी मुला क्या ग्याँकुसुङ...’ बाट फागुन २० गतेका दिन खिजीफलाटे बजार तातिँदै थियो । गाउँगाउँबाट यहाँ आइपुगेकाहरुको यतिवेला प्रतिक्षाको घडी सकिँदै थियो । 

सिभिरा लामा बनिन ‘मिस मंगोल’

काठमाडौं : ताप्लेजुङकी २५ वर्षीया सिभिरा लामाले मिस मंगोल नेपाल– २०१९ को ताज चुमेकी छन्। उनले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ तथा मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि पनि आफ्नो पोल्टामा पारिन्। सिभिराले भारतको नयाँदिल्लीबाट सीए गरेकी छन्। उनलाई मिस मंगोल जाङमु इनन शेर्पाले ताज लगाई दिइन ।

गोरखाली गल्र्स व्याण्डको ‘गुन्जिरहेका सपना’ सार्वजनिक

काठमाडौं (शेर्पाखबर) । गोरखाली गल्र्स व्याण्डको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘गुन्जिरहेको सपना’ व्याण्डको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो । 

छिरिङ डोमा शेर्पाले मिसेस नेपाल टुरिजमको ताजा पहिरिन्

काठमाडौँ : स्टार वन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा विवाहित महिलाबीच आयोजना गरेको सौन्दर्य प्रतियोगितामा छिरिङ्ग डोल्मा शेर्पा मिसेस नेपाल टुरिजम २०१९ को ताज पहिरिन् ।

जाङमु शेर्पाको मिस मंगोल यात्रा

काठमाडौं (शेर्पाखबर) । सौन्दर्य प्रतियोगिताहरुको भिडमा लामो समयदेखि आयोजना हुँदै आएको अर्को पृथक नाम हो ‘मिस मंगोल नेपाल ।’ यतिवेला राजधानीमा मिस मंगोलको दशौं संस्करण चलिरहेको छ । जस अन्तर्गत प्रतिस्पर्धीहरुलाई विभिन्न तालिम, अनुभवहरु सुनाउने कार्यहरुपनि भैरहेका छन् ।