२०७५ फाल्गुन १२ गते आईतबार

मुख्य समाचार


रोजेश पुनको अध्यक्षतामा संघीय मगर संघ पुनःगठन

काठमाडौं (शेर्पाखबर) । रोजेश पुन मगरको अध्यक्षतामा ४९ सदस्यीय संघीय मगर संघ नेपाल पुनः गठन गरिएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित भेलाले समिति पुनः गठन गरेको हो ।

वडा अध्यक्षले मागे माफी ‘खादा निषेध गरेको हैन !’

काठमाडौं (शेर्पाखबर) । ‘खादा निषेध’ गरेर चर्चामा आउन खोज्ने वडा अध्यक्ष नेत्रबहादुर कार्कीले माफी मागेका छन् । ‘खादा निषेध नगरिएको लेखाईमा भुल भएको’ भन्दै वडा अध्यक्ष कार्कीले गल्ती सच्याएका हुन् ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी योजना सफल होला ?

विश्वभर नै मनाइँदै गरेको यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइँदै छ ।

शेर्पा सेवा केन्द्रको बार्षिक साधारणसभा

काठमाडौं  (शेर्पाखबर) । शेर्पा समुदायको सबै भन्दा ठूलो संस्था ‘शेर्पा सेवा केन्द्र’ को बार्षिक साधारणसभा हुने भएको छ । असोज २० गते शनिबारका दिन बार्षिक साधारणसभा आयोजना गरिएको हो । 

हराउँदै एउटा भाषा, राज्यले के गर्छ ?

कमला कुसुन्डा भन्छिन्, ‘यो भाषा जानेका दिदी (ज्ञानीमैयाँ) र म मात्रै त हो, हामी मरेपछि हाम्रो भाषा पनि मर्छ।’ ज्ञानीमैयाँ : विनयी नन्डा नन्च्यु (बहिनी तिमीलाई कस्तो छ ? )

सोलु जाँदै गरेको सुमो दुर्घटनामा एकको मृत्यु

काठमाडौं । काठमाडौंबाट सोलुखुम्बु जाँदै गरेको टाटा सुमोको जीप उदयपुरको घुर्मीमा दुर्घनना हुँदा एक जना विदेशी नागरिकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना विदेशी नागरिक गम्भिर घाईते भएका छन् ।

फुर्वा के शेर्पाको  “तिमीलाई पाउन सकिन ”

काठमाडौं । आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाउने सोचामा रहेका गायक फुर्वा के शेर्पाको  “तिमीलाई पाउन सकिन ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।