२०७५ असार ७ गते विहिबार

मुख्य समाचार


आशा र निराशाकाबीच बाम एकताः अब राजनीति कता ?

२०३४ सालमा मोहन विक्रम सिंहले पुनर्गठन गरेको नेकपा चौम पछिल्लो समय एकता केन्द्र हुँदै २०५२ सालमा माओवादी धारा बनेर सशस्त्र क्रान्तिको नेतृत्व गरेको थियो ।

दाबुटी शेर्पाले शिखर चुमिन 

नेपाली कफिको प्रवद्र्धन र प्रचार अभियानसहित दाबुटी शेर्पाले सगरमाथा आरोहण गरेकी छिन् । दोलखाकी शेर्पाले हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमा हाम्रो पौरख”भन्ने नाराका साथ सगरमाथा आरोहणमा गएकी शेर्पाले सोमबार विहान सात बजे सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

kushawaha

माओवादी प्रदेशसभा सदस्य कुशवाहका नाममा पक्राउ पूर्जी जारी

र, तत्कालिन पुनरावेदन अदालत हेटौंडाले २५ साउन २०७२ मा कुशवाहलाई दोषी ठहर गर्दै एक वर्ष कैद सजाय सुनायो । यो फैसलाविरुद्ध कुन्दनले केही दिन अघि मात्र सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दिएका छन् ।

फुट्दै २० हिमताल ‘पर्यटकीय क्षेत्रमा शंसय !’

अन्तर्राष्ट्रिय ताल फाउण्डेशनका उपाध्यक्ष मासाहिस माकामुराले जलवायु परिवर्तन हिमाल र तालको संरक्षणमा चुनौतीपूर्ण देखिएको बताउँदै त्यसको समाधानका लागि सामूहिक प्रयासमा जोड दिए ।

एक मिनेट ढिला गर्ने शिक्षकलाई ‘उतै’ फकाईदिनू !

विद्यालयको प्रार्थनामा लामबद्ध बिद्यार्थीहरुले सरस्वती स्तुति र राष्ट्रिय गीत गाउँदै थिए । गेटबाट एक्कासी प्रवेश गरे प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल ।

बुद्धको मूर्ति विक्री गर्दै हिँड्ने तीन पक्राउ

नुवाकोट । बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई यहाँको प्रहरीले चोरी अभियोगमा मुद्दा दर्ता गरी कारबाहीको लागि अनुसन्धान शुरु गरेको छ ।  

विदा कटौती र खादा प्रतिबन्द, संस्कृतीमाथिको हमलाः गायक शेर्पा

बरिष्ठ गायक लाक्पा शेर्पाले सरकारले आदिवासी समुदायको विदा कटौती गरेर आदिवासी संस्कृतीमाथि नै हमला गरेको आरोप लगाएको छ ।