२०७५ अश्विन ३ गते बुधबार

मुख्य समाचार


‘मृत्यु मार्ग’को बैकल्पीक सडक निर्माण !

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभानखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रको ‘मृत्यु मार्ग’ का रुपमा स्थापित जोखिमयुक्त सडकको विकल्पमा सडक निर्माण कार्य अघि बढाइएको छ ।

खुम्बु–पासाङल्हामुको तेस्रो बजेट अधिवेशन सकियो

खुम्बु पासाङल्हामु गाउँपालिको तेस्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७५÷०७६ को लागि ३१ करोड ९९ लाख ३४ हजा ८ सय ५५ रुपैयाँको बजेट पारित गर्दै सभा सकिएको हो ।

मोहन थापाको मायाले बोलायो सार्वजनिक

काठमाडौँ । नयाँ पुस्ताका उदयिमान गायक मोहन थापको स्वरमा सजिएको मायाले बोलयो बोलको गित  सार्वजनिक भएको छ । 

९७ लाखको कारभित्र बुबाको अन्तिम संस्कार !

नाइजेरियाका एक व्यक्तिले आफ्नो बुवाको शवलाई बीएमडब्ल्यू कारभित्र राखेर गाडेका छन् । ९० हजार डलर (९७ लाख रुपैयाँ) पर्ने बीएमडब्ल्यू एक्सफाइभमा राखेर बुवाको अन्तिम संस्कार गर्ने व्यक्तिले अनलाइनमा निकै चर्चा भइरहेको छ ।

खुम्बुमा बौद्ध महाविद्यालय स्थापना गर्न जग्गा खोजी  

खुम्बु पासाङल्हामु गाउँपालिकाले बौद्ध महाविद्यालय स्थापना गर्ने हेतुले जग्गा खोजी शुरु गरेको छ । गाउँपालिकाले जेठ ३१ मा सार्वजनिक सूचना नै जारी गरेर निःशुल्क जग्गा खोजी गरेको हो । 

सगरमाथा आरोहणको नयाँ कीर्तिमानी ‘फोहोरको डंगुर र टिप्पानटाप्पन’

४८ वर्षे कामिरिता शेर्पाले यस पटकको गरी सबैभन्दा धेरै २२ पटक सफल आरोहण गरी नयाँ विश्व कीर्तिमान राख्न सफल भएका छन् । ३७ वर्षीय ङिमा नुरु शेर्पाले यस वर्षसमेत २१ पटक सफल आरोहण भ्याएर पहिले २१ आंै पटक सफल आरोहण गरेका अप्पा शेर्पा र फुर्वाटासी शेर्पालाई पछ्याए । महिला आरोहीमध्ये ४५ वर्षे ल्हाक्पा याङ्जी शेर्पाले आफ्नै रेकर्ड तोड्दै नवौं पटक सफल आरोहण गरी कीर्तिमान कायम गरिन् ।

३३ किलो सुन प्रकारण ‘बाजेको सेकुवामा छापा !’

काठमाडौं–  ३३ किलो सुन प्रकरणमा मुछिएको  बाजेको सेकुवा कर्नरका ६ वटा शाखामा गृहमन्त्रालयले बनाएको छानबिन समितिले  छापा मारेको छ ।