२०७५ कार्तिक ६ गते मंगलबार

मुख्य समाचार


दूध उत्पादन बढाउन गाईमा कृत्रिम गर्भाधान

३२ असार, बुटवल । देवदह नगरपालिकाले दूध उत्पादन बढाउन र बाच्छी मात्र जन्माउन कृतिम गर्भाधान विधि प्रयोग गर्ने तयारी थालेको छ ।

देशभरिका शान्ति समिति खारेजीको सँघारमा

३१ असार, काठमाडौं । द्वन्द्व व्यवस्थापनका लागि भन्दै देशैभरि स्थापना भएका शान्ति समितिका कर्मचारीहरुको म्याद असार मसान्तमा सकिँदैछ ।

फिरन्ते जीवन विताउने राउटे बने स्थायी बासिन्दा

३१ असार, सुर्खेत । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ ।

गोरखामा ठेकेदारपछि क्रसर उद्योगमाथि कारबाही

३१ साउन, गोरखा । गोरखामा मापदण्ड पूरा नगरी सञ्चालन भएका क्रसर उद्योगमाथि कारबाही प्रक्रिया सुरु भएको छ ।

जेब्रा क्रसिङ वा आकाशे पुलबाट बाटो नकाटे २ घण्टा प्रशिक्षण लिनुपर्ने !

३१ असार, काठमाडौं । के तपाईँ हतारिएर जेब्रा क्रसिङ वा आकाशे पुल बाहेकको स्थानबाट बाटो काट्दै हुनुहुन्छ ? त्यसो भए अब तपाईंले ट्राफिक प्रहरीबाट बाटो कसरी काट्ने भन्ने विषयमा प्रशिक्षण लिनु पर्नेछ ।

सप्तकोशीमा बढ्यो पानीको बहाव, २९ वटा ढोका खोलियो

इनरुवा - पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । 

उज्जन बुढाथोकीको संयोजकत्वमा चम्पादेबीका विद्यालय अनुगमन

जिल्लाको चम्पादेवी गाउपालिकाको गाउँ शिक्षा समितिले अनुगमन समिति बनाइ विद्यालयको समग्र पक्ष र गाउँ शिक्षा समिले लागू गरेको १५ बुँदे कार्यक्रमको अनुगमन गरेको छ ।