२०७५ कार्तिक ६ गते मंगलबार

���������������������


झ्याईंकुटीका काँइली ‘इन्ट्री कसरी ?’

प्रहरीमा भर्ना भएको भए काँधमा अधिकृतको फूली हुन्थ्यो होला । तर, अहिले उनले पाएको चिनारी हुन्नथियो । परिवारले पनि प्रहरी बनाउन चाहन्थ्यो र उनलाई पनि प्रहरी हुने रहर ।

तिमी पार्वती हौ। तिमी निर्दयी हौ। ‘दोस्रो लोग्ने’

तिमी पार्वती हौ। तिमी निर्दयी हौ। तिमीले मलाई उत्तेजनामा आरोहणको चरमोत्कर्षकमा पुर्या एर त्यसै त्यसै छाडिदियो। तिमी जस्ती कोमलाङगीनीलाई त थाहा हुनुपर्ने हो नि। उत्तेजनाको चरम विन्दुमा पुगेको पुरुषलाई पुन सामान्य अवस्थामा फर्कन कति गाह्रो हुन्छ भन्ने!

विश्व शान्तिका लागि कवि गोष्ठी !

नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल अफ्रो-एसियाली जनएकता सङ्गठनद्वारा प्रज्ञा भवनमा ‘परमाणु अस्त्रको विरोध तथा विश्व शान्तिका निम्ति विशेष कवि गोष्ठी’ आयोजना गरियो ।

वेशिर्षकको एक कविता

चारैतिर काँढै-काँढा बीचमा फूल देखियाे परिश्रमी ताँती अाज शाेकाकुल देखियाे 

दुई विरेन्द्रको आत्मा संवेग गजल संग्रह सार्वजनिक

धनकुटा (शेर्पाखबर) । कृषि प्राविधिक विरेन्द्र ग्याबा तामाङ र विरेन्द्र रम्तेलद्वाराको गजल संग्रह ‘आत्मा संवेग’ सार्वजनिक गरिएको छ ।