२०७५ मंसिर २५ गते मंगलबार

अन्तर्वार्ता


नेपथ्यका तेन्जिङहरु जो अरुलाई चुचुरो पुर्‍याउछन्

कीर्तिमान र साहसिक काम गरेको भन्दै सञ्चारमाध्यमले आरोहीहरूको नाम सार्वजनिक गरे पनि आफूहरूलाई कसैले नदेखेको उनीहरूको दुःखेसो छ। ‘पर्दाभित्रका हिरोहरू हामी हौं, बाटो निर्माण गर्नु सजिलो छैन, बनेको बाटो हँदै चुचुरो पुग्न कति बेर लाग्छ र ? ’ दटुकले प्रश्न गरे। बाटो निर्माणमा व्यक्तिगत क्षमताभन्दा पनि उकालोमा दुई सय मिटरको डोरी एक जनाले बोक्न समस्या, रातिसम्म काम गर्नुपर्ने, राति सुतेकै ठाउँमा हिउँले पुरिने, कम जनशक्ति, मौसम खराबीजस्ता चुनौती नै मुख्य भएको आरोही गाइडहरू बताउँछन्।

देश चलाउने शक्तिभित्रै संघर्ष गर्दै राजनीति गर्छुः पूर्वसभासद् शेर्पा

काठमाठौं । आदिवासी जनजाति आन्दोलनका अगुवा पासाङ शेर्पा अहिले नेकपाको केन्द्रीय तहमा छन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका शेर्पा पूर्व सभासदसमेत हुन् । पहिलो संविधानसभामा एमालेका तर्फबाट सभासद बनेका उनी दोस्रो संविधान चुनाव यता विभिन्न पार्टीहरुमा आवद्ध भए ।

जुलुस निकालेर त धनी भइँदैन नि ! (पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको अन्तरवार्ता)

हरेक आर्थिक वर्षको अन्तिम महिनामा अन्धाधुन्ध बजेट खर्च हुनेगरेकोमा यस वर्ष पनि त्यस्तै भयो । वर्षका सुरुवाती दिनहरूमा विकास खर्च गर्न हिच्किचाउने सरकार रातारात अर्बौं रुपियाँ सिध्याउँछ ।

नेपाल–अस्ट्रेलिया सिधा हवाई सम्पर्कको तयारी हुँदैः राजदूत शेर्पा

पाल सरकारको निर्णय बमोजिम अष्ट्रेलियास्थित नेपाली दूतावासको नेतृत्व सम्हाल्न म जुन ९ तारिख २०१७ मा अष्ट्रेलिया आइपुगे । सर्बप्रथमत यहाँ रहेका नेपाली समुदाय र दूतावासका साथीहरुसँग विद्यमान समस्या र निराकरणका उपाय बारेमा बिचार बिमर्श गरियो ।

समुदायलाई अग्रसर गराउन मुख्य भूमिकाः मिस शेर्पा २०१७

सन् २०१२ मा आयोजना भएको मिस शेर्पामा सहभागि भएपनि त्यसवखत उपलब्धी हासिल गर्न सकिनन् तर उनीमा ‘कुनै दिन मिस शेर्पाको ताज पहिरिएरै छाड्छु’ भन्ने आत्मविश्वास थियो । त्यो आज पूरा भएको छ । त्यस्तै, २०७३ को मिस नेपाल पिसमा वेस्ट वाल्कको उपाधी समेत जितिसकककेकी छिन् ।

सर्वाधिक सगरमाथा चढ्ने लाक्पाको कहानी

लाक्पा शेर्पा सर्वाधिक सगरमाथा आरोहण गर्ने विश्वभरकै महिलामध्येकी एक्ली आरोही हुन । अमेरिकाको कनेक्टिकटस्थित वेस्ट हार्टफडमा रहेको होल फुड मार्टको ‘सानो’ जागिर, तीन सन्तानको लालनपालन, हेरविचारबाट हरेक वर्ष सगरमाथा आरोहण गर्न अढाई/तीन महिना समय निकाल्छिन् ।

कीर्तिमानी आरोही कामीरिता शेर्पाको लुकेको पाटो

२२ औं पटक सगरमाथाको चुचुरोमा पुगेपछि कामीरिता शेर्पा अहिले सर्वाधिक चर्चामा छन् । उनी भन्छन्, ‘यो मेरो बाध्यता हो । कुनै रेकर्ड बनाउँछु, अरूलाई उछिन्छु भनेर हिमाल आरोहणलाई पेसा बनाएको होइन ।’