२०७५ फाल्गुन १२ गते आईतबार

स्वास्थ्य शैली


डाक्टरका कुरा– यस्ता व्यक्तिलाई हुनसक्छ मस्तिष्क घात

काठमाडौँ । हाम्रो मस्तिष्कको कार्यक्षमतामा अचानक आएको ह्रासलाई चिकित्सकीय भाषामा मस्तिष्कघात भनिन्छ । 

यस कारण आँप फलको राजा हो

बर्खाको बेला हामी बजारभरी जताततै पहेँला आँप देख्न सक्छौँ ।

क्षयरोगीका परिवारका सदस्यको स्वास्थ्य परीक्षण गरिने

मोरङ - मोरङका पाँचवटा गाउँपालिकाका क्षयरोगीका परिवारका सदस्यको स्वास्थ्य परीक्षण गरिने भएको छ । 

उपचारमा पनि सिण्डिकेट !

बरिष्ठ स्नायु रोग विशेषज्ञ डा.उपेन्द्र देवकोटालाई पित्ताशयको नलीको अर्बुद अर्थात क्यान्सर भइ हाल उनको उपचारमा आयुर्वेद औषधिको प्रयोग भइरहेको स्रोतले बताएको छ ।

अब महिनावारी हुदाँ प्याडको विकल्पमा कपको प्रयोग गरे हुने

महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे धेरैले सुनेका छन्। महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्स्ट्रुअल कप) हालै बजारमा आएको छ। परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था मेरी स्टोप्स सेन्टरले यस्तो कप ल्याएको हो।

शिशु जन्मिएपछि कति दिनपछि यौनसम्पर्क गर्ने ?

शिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क गर्नु हुँदैन ? शिशुको जन्मपछि यौनसम्पर्क गर्दा वीर्य -शुक्रकीट योनिमा झर्दा गर्भ रहन्छ कि रहँदैन ? तपाईंले भन्नुभएजस्तै धेरै दम्पतीको मनमा प्रश्न हुन्छ- शिशु जन्मिएपछि कहिलेदेखि यौनसम्पर्क पुनः सुरु गर्नहुन्छ ? सबैका लागि यति नै समय भनेर तोक्नु मनासिब नहोला। सजिलो रूपमा भन्नुपर्दा दुवैले उपयुक्त मानेपछि। कतिपयले ६ हप्तालाई यौनसम्पर्क सुरु गर्न सकिने समय मानेका छन्। कतिपयले ६ हप्तासम्म पर्खनु नपर्ने कुरा गरेका छन् भने कतिले अझै बढी समय पर्खनु उचित हुन्छ भन्छन्। विभिन्न तर्क भए पनि सर्वप्रथम सुत्केरी अवस्थामा रहेकी आमा शारीरिक तथा मानसिक दुवै रूपमा तयार हुनु महत्त्वपूर्ण कुरा हो। शारीरिक तथा मानसिक रूपमा तयार हुनुभन्दा पहिले नै पतिले यौनसम्पर्क राख्ने इच्छा देखाए वा दबाब दिए के गर्ने भन्ने भय कतिपय नेपाली महिलामा हुनसक्छ र यो निकै असजिलो परिस्थिति हो।