२०७५ अश्विन ४ गते विहिबार

स्वास्थ्य शैली


नेपाली दम्पत्तिले गरे ११ महिने छोराको मिर्गौला दान

२९ असार, चण्डिगढ । एक नेपाली दम्पत्तिले आफ्नो ११ महिने छोराको अंग दान गरेका छन् ।

हत्केला समाजको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं (शेर्पाखबर) । हत्केला समाज नेपालले निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शनिबार जोरपाटीस्थित गरेको शिविरमा दुई एक जनाले स्वास्थ्य परिक्षण गरेका थिए ।

उपप्रधानमन्त्रीको स्वकीय अधिकृतमा शेर्पा नियूक्त

काठमाडौं (शेर्पाखबर) । उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको स्वकीय अधिकृतमा लाक्पा शेर्पा नियूक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट सेवा सुविधा पाउने गरी शेर्पालाई स्वकीय अधिकृतमा नियूक्त गरेका हुन् ।

डाक्टरका कुरा– यस्ता व्यक्तिलाई हुनसक्छ मस्तिष्क घात

काठमाडौँ । हाम्रो मस्तिष्कको कार्यक्षमतामा अचानक आएको ह्रासलाई चिकित्सकीय भाषामा मस्तिष्कघात भनिन्छ । 

यस कारण आँप फलको राजा हो

बर्खाको बेला हामी बजारभरी जताततै पहेँला आँप देख्न सक्छौँ ।

क्षयरोगीका परिवारका सदस्यको स्वास्थ्य परीक्षण गरिने

मोरङ - मोरङका पाँचवटा गाउँपालिकाका क्षयरोगीका परिवारका सदस्यको स्वास्थ्य परीक्षण गरिने भएको छ । 

उपचारमा पनि सिण्डिकेट !

बरिष्ठ स्नायु रोग विशेषज्ञ डा.उपेन्द्र देवकोटालाई पित्ताशयको नलीको अर्बुद अर्थात क्यान्सर भइ हाल उनको उपचारमा आयुर्वेद औषधिको प्रयोग भइरहेको स्रोतले बताएको छ ।