२०७७ श्रावण २० गते मंगलबार

स्वास्थ्य शैली


सोलुखुम्बुमा दुई जनामा कोरोना आरडिटी पोजेटिभ !

सोलुखुम्बु (शेर्पाखबर) । सोलुखुम्बु सोताङकी एक महिलामा गरिएको ¥यापिड डाईनोष्टिक टेस्ट (आरडिटी) परीक्षणको ‘रिपोर्ट पोजेटिभ’ देखिएको छ ।

नर्सहरुको सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान देउः नर्सिंङ संघ

संकटको बेला जिम्मेवारीमा रहेका नर्सहरुको सुविधा र स्वास्थ्य सुरक्षामा ध्यान दिन नेपाल नर्सिङ संघले सरकारलाई आग्रह गरेको छ । विश्वव्यापी महामारीको फैलिएको समयमा निरन्तर जिम्मेवारीमा रहेका नर्सहरुको स्वास्थ्य सुरक्षा र सेवा सुविधामा ध्यान दिन संघले आग्रह गरेको हो । 

अध्यक्ष शेर्पा भन्छन् ‘कोरोना उपचार गर्न गाउँमै छ डाक्टर, राजधानी धाउनु पर्दैन’

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि गाउँगाउँमा स्वास्थ्य टोली परिचालन गरेको छ । विश्वभरी नै महामारीका रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को रोकथामको लागि गाउँपालिकाले प्रत्येक टोलमा स्वास्थ्य टोली परिचालन गरेको हो ।

जन्तरखानीमा कोरोना हेल्पडेक्स र होम क्वारेन्टाइन स्थापना

ओखलढुंगा (शेर्पाखबर) । ओखलढुंगा नौ डाँडा संस्थाले कोरोना संक्रमण रोकथामका लागि सहयता कक्ष (हेल्पडेक्स) र होम क्वारेन्टाइन स्थापना गरेको छ ।

कोरोना सम्बन्धी आङ काजीको शेर्पा भाषामा सन्देश

काठमाडौं (शेर्पाखबर) । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस संक्रमण बारे सबै भाषामा सूचना संप्रेशन हुनुपर्ने माग उठेको छ । आदिवासी अधिकार अभियान्त आङ काजी शेर्पा किसानले यस्तो माग गरेको हो । 

कोरोनाबाट कसरी जोगिने ?

काठमाडौँ — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको त्रास नेपालीमा पनि बढ्दै गएको छ । लक्षण मिल्ने भएकाले धेरै व्यक्तिलाई मौसमी रूघाखोकी र कोरोना संक्रमणबीचको फरक छुट्याउन मुस्किल पर्न सक्छ ।