२०७५ मंसिर २७ गते विहिबार

मनोरञ्जन


जाङमु इनन् शेर्पा

जाङमु इनन शेर्पा, मकालु संखुवासभाकी स्थायी वासिन्द हुन् । हाल उनी राजधानीको कपनमा वस्दै आएकी छिन् ।

गर्भवती गन्तव्य

त्यहाँ बर्थ राइट सिटिजनसिपको प्रावधान छ, जसले जन्मको आधारमा बच्चालाई आफ्नो नागरिक मान्छ । यही कारण आमा बन्न लागेका महिला उता गएर बच्चा जन्माउन लालायित हुने गरेका छन् । उतै सन्तान जन्माउने अभिप्रायले विदेश घुम्न जानुलाई ‘बर्थ टुरिजम’ भन्ने गरिएको छ ।

सोनम कपुरलाई सोधियो, बिहेपछि फिल्म खेल्ने कि नखेल्ने ?

हालै फिल्म ‘वीरे दि वेडिङ’ को पत्रकार सम्मेलनमा यो प्रश्न आएपछि नायिका क्षुब्ध बनिन् । उनले जवाफ दिइन्, ‘यो प्रश्न हामी नायिकाहरुलाई मात्र किन सोधिन्छ ? नायकहरुले पनि त बिहे गर्छन्, उनीहरुलाई किन सोधिँदैन ? शाहिद कपुरले मिरा राजपुतसित बिहे गर्दा बिहेपछि के गर्नुहुन्छ भनेर किन सोधिएन ?’