२०७७ कार्तिक ८ गते शनिबार

मनोरञ्जन


दावादिन शेर्पाले ल्याए ‘सरररर’

चल्तीका कलाकार दावादिन शेर्पाको नयाँ म्यूजिक भिडियो ‘सरररर’ सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमकावीच शेर्पाको म्यूजिक भिडियो सार्वजनिक गरेको हो  ।

श्याब्रु अर्थात् खुट्टाको चाल

कामीदिकी शेर्पा सोलुखुम्बुबाट  काठमाडौं झरेको भरखरै मात्र हो । काठमाडौं झरेदेखि उनलाई गाउँको सबैभन्दा बढी सम्झना आउने कुरा लोसार र डुम्जे (शेर्पाको पर्व) मा श्याब्रु नाच हो । 

गम्बुको गर्जनः खिजीदेम्बा ग्याल्पो लोसार विशेष

ओखलढुंगा (शेर्पाखबर) । ‘नेपाली नेपाली हामी नेपाली..., गुसुङ गुसुङ टला दोपी ङुसुङ मि गावी मुला क्या ग्याँकुसुङ...’ बाट फागुन २० गतेका दिन खिजीफलाटे बजार तातिँदै थियो । गाउँगाउँबाट यहाँ आइपुगेकाहरुको यतिवेला प्रतिक्षाको घडी सकिँदै थियो । 

कालापत्थरका बसोबास गर्ने शेर्पा समुदायको सहयोगार्थ फेसन रनवे

काठमाडौं – कासा नेपालले कालापत्थरमा ‘द माउन्ट एभरेस्ट फेसन रनवे’ सम्पन्न भएको जानकारी गराएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा संसारको सबैभन्दा उच्च स्थानमा फेसन रनवे आयोजना गरिएको जानकारी कासा नेपालले गराएको थियो।

इजराइलमा गायक दावा के शेर्पा

इरजाइल (शेर्पाखबर) । शेर्पा किदुग इजराइलले लोसार कार्यक्रमको साथमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा चर्चित गायक दावा के शेर्पा इजराइलमा आयोजित ‘ग्याल्पो लोसार साँझ २१४७’ मा आफ्नो प्रस्तुती दिए । 

पात्लेमा लोपोन्मूख शेर्पाको ‘सिली नृत्य प्रशिक्षण’

ओखलढुङ्गा (शेर्पाखबर) । खिजिदेम्बा गाउँपालिकाको पात्लेमा शेर्पा जातिको लोपोन्मूख ‘सिली नृत्य’ प्रशिक्षण सुरु भएको छ । उन्जेलामा स्मृति प्रतिष्ठान ओखलढुङ्गाको आयोजनामा खिजीदेम्बा गाउँपालिका वडा नं. ९ पात्लेमा विहिवारवाट सिली नृत्य प्रशिक्षण शुरु भएको हो ।

शेर्पा कलाकारको सम्मानका लागि ‘शेर्पा म्युजिक अवार्ड’ 

काठमाडौं (शेर्पाखबर) । शेर्पा समुदायमा रहेका शेर्पा कलाकारहरुलाई प्रोत्साहन, हौसला बढाउन ‘शेर्पा म्यूजिक अवार्ड २०२०’ हुने भएको छ । शेर्पा इभेन्ट अर्गनाइजरले शेर्पा म्युजिक अवार्ड २०२० को आयोजना गर्न लागेको हो ।