सञ्चारकर्मी फुर्किमा शेर्पा मोडलिङमा देखिन थालेकी छिन् । पासाङ दोर्चि शेर्पाको ‘चिहाएर हेर्ने आँखा राम्रो’ म्यूजिक भिडियो मार्फत शेर्पा मोडलिङमा देखिएकी हुन ।
चर्चित गायक गम्बु शेर्पाको स्वरमा सजिएको ‘मार्यो नी मायाले’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिमफेदी गाइजको युट्युब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
शेर्पा अनलाइन नृत्य प्रतियोगिताको दोश्रो चरणको नतिजा बुधकार सार्बजनिक गर्ने भएको छ ।
काठमाडौं । र्याप गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ ।
चल्तीका कलाकार दावादिन शेर्पाको नयाँ म्यूजिक भिडियो ‘सरररर’ सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमकावीच शेर्पाको म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।
कामीदिकी शेर्पा सोलुखुम्बुबाट काठमाडौं झरेको भरखरै मात्र हो । काठमाडौं झरेदेखि उनलाई गाउँको सबैभन्दा बढी सम्झना आउने कुरा लोसार र डुम्जे (शेर्पाको पर्व) मा श्याब्रु नाच हो ।
ओखलढुंगा (शेर्पाखबर) । ‘नेपाली नेपाली हामी नेपाली..., गुसुङ गुसुङ टला दोपी ङुसुङ मि गावी मुला क्या ग्याँकुसुङ...’ बाट फागुन २० गतेका दिन खिजीफलाटे बजार तातिँदै थियो । गाउँगाउँबाट यहाँ आइपुगेकाहरुको यतिवेला प्रतिक्षाको घडी सकिँदै थियो ।