२०७५ श्रावण ३१ गते विहिबार

अर्थ


‘सगरमाथा आरोहणको महत्व घटिरहेछ’

भनिन्छ– एउटा असफलताले सफलताको नयाँ ढोका उघारिदिन्छ, पहिल्याउन मात्रै सक्नुपर्छ । एसएलसी परीक्षामा असफल दोलखा रोल्वालिङ गाउँपालिकाकी दावा याङजुम शेर्पा, २७, का लागि यस्तै सफलताको ढोका खुल्यो । पढाइमा ब्रेक लागेपछि हिमाल आरोहणमा हाम फालेकी उनी अन्तत: अन्तर्राष्ट्रिय पर्वतारोहण गाइडको प्रमाणपत्र पाउने दक्षिण एसियाकै पहिलो महिला बनिन् । इन्टरनेसनल फेडरेसन अफ माउन्टेन गाइड एसोसियसनले शेर्पालाई गत हप्ता प्रमाणपत्र दियो । सबैभन्दा कम उमेरमा पाकिस्तानको के–२ हिमाल चढ्ने महिला पनि उनी नै हुन् । यसै सन्दर्भमा उनीसँगको कुराकानी : 

कलाकारितासँगै व्यवसायमा ‘कर्मा शेर्पा’

वाहिरी पसलहरुमा भन्दा अनलाइनबाट सामाग्री खरिद गर्दा निक्कै सस्तोमा उपलब्ध हुने बताउँदै शेर्पा भन्छन्, ‘सो रुम, कर्मचारी, घरभाडा नजोडिने भएकाले सामाग्री सस्तो मूल्यमा पाउन सक्छौं ।’

चार सय बढीले चुमे सगरमाथा, सरकारको कमाई ३६ करोड बढी

यस वर्ष ४०० बढीले सगरमाथा आरोहण गरेका छन् । यसबाट मात्र ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । ३० वैशाखदेखि शुरु भएको वसन्त ऋतुको आरोहण जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् ।

किवि खेतीबाट चर्चामा ‘पासाङ तेन्जी शेर्पा’

दोलखा जिरी नगरपालिकाका पासाङ तेन्जी शेर्पाको नाम तीन क्षेत्रमा प्रसिद्ध छ । धेरैले पासाङ तेन्जीलाई आधुनिक फल किवि खेतीका किसान भनेर चिन्छन् । त्यसपछि उनी चिनिने अर्को क्षेत्र भनेको सामाजिक हो ।

रामेछापमाथि सिन्धुलीको नाकावन्दी !

रामेछाप । बीपी राजमार्गबाट सिन्धुली हुँदै रामेछाप भित्रने ढुवानी तथा यात्रुवाहक गाडीलाई प्रहरीले रोक लगाएपछि रामेछापको जनजीवन अस्तव्यस्त बनेको छ ।

gold

मिहिनेत गरेर सुन लगाउनेहरुको कथा

आउनुस्, आज साना इकाइहरुमा छरिएका गहनारुपी सुनको कुरा गरौं । सुनका गहना नेपाली महिलाहरुको आभुषण मात्रै होइन, सँस्कृति नै बनेको छ ।

जापानमा ‘तराकारीको ब्राण्ड वेच्दै’ शेर्पा

उच्च शिक्षाका लागि सन् २००७ मा जापानमा गएका सोलुखुम्बुका कान्छा लामा शेर्पाले जापानी भाषा, कलेज र विश्वविद्यालयमा अध्ययन पुरा गरे । उनले जापानी विश्वविद्यालयमा एमबीएसम्मको अध्ययन गरेका छन् ।