२०७५ श्रावण ३१ गते विहिबार

���������


गैससमा सांसद–जनप्रतिनिधी वस्न नपाइने !

काठमाडौं । अब नेपालमा दुई खालका गैरसरकारी संस्था (एनजीओ) हुनेछन् । विदेशीसँग सहयोग लिन पाउने र नपाउने एनजीओ राष्ट्रिय सदाचार नीतिले प्रस्ताव गरेको छ । सरकाले तयार गरेको नीतिले एनजीओ र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई कठोर नियममा बाँधिएको छ ।

पहिरोले घर पुरिँदा शेर्पा परिवार अलपत्र

ओखलढुंगा (शेर्पाखबर) । ओखलढुंगामा निरन्तरको बर्षाका कारण दुई गाँउपालिकाको सिमानामा पहिरो खस्दा २ घर बगाएको छ । पहिरोका कारण अन्य ५ घर जोखिममा परेको छ ।

हिमालयन एयरलाइन्सलाई भारतमा प्रतिवन्ध !

तिब्बत एयरलाइन्सले गत वर्ष चीनको छेन्दुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा आवेदन दियो। त्यसको केही समयभित्रै  मन्त्रालयले सञ्चालन अनुमति दियो।   तर नेपाली राष्ट्रिय ध्वजावाहकलाई भने त्यस्तो सदासयता चीनबाट प्राप्त भएन।

कतै डुवान कतै पहिरोः परिणाम ११ जनाको ज्यान गयो

काठमाडौं । मनसुन सक्रिय भएसँगै तराईका जिल्लाहरुमा डुवान र पहाडमा पहिरो सुरु भएको छ ।

सोलुखुम्बुमा सुमो दुर्घटना ‘मृतक ६ जनाको सनाखत’

सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको सनाखत भएको छ ।

नेता आङकाजी शेर्पाले ‘उसै सडकमा धान रोपेका हैनन !’

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा गोकर्ण रिसोर्टमा बसिदिए हुन्थ्यो भन्ने बौद्धका नवरत्न अधिकारीले कामना गरेका थिए। उनको कामना पूरा भएन।