२०७५ अश्विन ४ गते विहिबार

देश


नेपाली गल्फकी चम्किलो तारा प्रतिमा शेर्पासँगको कुराकानी

सामान्य परिवारमा जन्मिएर त्यही हुर्किएकी नेपालकी एक नम्बर महिला गल्फर प्रतिमा शेर्पाको कथा प्रेरणादायी छ।अारएनजीएसीकै छात्रवृत्तीमा ११ वर्षको उमेरबाट प्रतिमाले गल्फ खेल्न थालिन्। त्यसपछि उनको मेहनतले हालसम्म उनले ३५ उपाधि जितिसकिन्। यहीबीच अघिल्लो महिनामात्रै उनले पूर्व विश्वनम्बर १ कीर्तिमानी अमेरिकी गल्फर टाइगर उड्ससँग भेट्ने माैका समेत पाइन्।

रामेछापमाथि सिन्धुलीको नाकावन्दी !

रामेछाप । बीपी राजमार्गबाट सिन्धुली हुँदै रामेछाप भित्रने ढुवानी तथा यात्रुवाहक गाडीलाई प्रहरीले रोक लगाएपछि रामेछापको जनजीवन अस्तव्यस्त बनेको छ ।

मकालु एयरको विमान हुम्लामा क्षत-विक्षत अवस्थामा भेटिए

काठमाडौं । मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान पहाडमा ठोक्किएर दुर्घटना भएको हो । विमानका रहेका चालक दलका दुबै सदस्यको मृत्यु भएको छ ।

दुई विरेन्द्रको आत्मा संवेग गजल संग्रह सार्वजनिक

धनकुटा (शेर्पाखबर) । कृषि प्राविधिक विरेन्द्र ग्याबा तामाङ र विरेन्द्र रम्तेलद्वाराको गजल संग्रह ‘आत्मा संवेग’ सार्वजनिक गरिएको छ ।

पेट्रोलियम पदार्थ मूल्य बृद्धिको राप्रपाद्धारा विरोध

सरकारले पछिल्लो पटक पेट्रोलियम पदार्थ गरेको मूल्य बृद्धिको राप्रपा (प्रजातान्त्रिक) ले विरोध गरेको छ । विज्ञप्ति नै जारी गरेर राप्रपा (प्रजातान्त्रिक)ले तत्काल निर्णय फिर्ता लिन माग गरेको हो । 

limbu

‘लिम्बु जातिले धर्म छाडे !’ भन्छन्, युमा मान्छौं ।

धरान । नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ । मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ ।

श्रमको सम्मान गर्ने संस्कारको विकासमा होस्ः अध्यक्ष राणा

‘सबै पेशाकर्मी, श्रमिक र श्रमजिवि वर्गको सम्मान र बाँच्न पाउने अधिकारको पूर्ण ग्यारेन्टीका लागि राज्य जिम्मेवार बनेर प्रस्तुत होस ।’ अध्यक्ष राणाले भनेका छन् ‘अन्तर्राष्ट्रिय श्रम संगठनले व्यवस्था गरे अनुसार श्रमिकहरुले श्रमको उचित मूल्य पाउनु पर्दछ र राज्यले यसलाई कडाईका साथ लागू गर्नुपर्छ भन्ने पक्षमा हामी छौं ।’