महिलाको ५०% र पुरुषको ५०% DNA मिलेर बनेको यो नयाँ कोषलाई जाइगट (zygote) भनिन्छ। जाइगट बनेको करिब २४-३६ घन्टापछि त्यसमा एकदम रफ्तारमा कोष विभाजन कार्य प्रारम्भ भै उक्त कोषहरुको डल्लो बिस्तारै पाठेघर तर्फ सरेर पाठेघरको भित्तामा टाँसिन्छ। उक्त डल्लोलाई पाठेघरसम्म पुग्न एक हप्तासम्म पनि लाग्न सक्छ।
धनकुटा — पर्यटन प्रवर्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले साहसिक खेल मानिने प्याराग्लाइडिङ र र्याफ्टिङ एकसाथ सुरुवात गरेको छ । बुढासुब्बा प्याराग्लाइडिङ प्रालिसँगको सहकार्यमा बुधबारदेखि सुरुवात भएको हो ।
कालोपत्रे सडकमा राजधानीबाट ९ देखि १० घण्टामा सरर पत्ताले पुग्न सकिन्छ । तराईमा पर्ने उदयपुरको कटारीदेखि आठ घण्टामा पत्ताले पुग्न सकिन्छ । चैत वैशाखमा फुल्ने लालीगुराँसको वनले पर्यटकको मन झनै लोभ्याउँछ । घुम्ती बाटो र लेकाली चौरहरुमा दिनभरि रमाउन मन लाग्छ ।
सडक पुगेका स्थानहरुमा पनि अन्य सम्भावना जस्तै क्यानोनिङ, -याफटिङ, होमस्टे जस्ता पर्यटकिय गतिविधि थप गरेर आम्दानी गर्न सकिने कार्यक्रम ल्याउनुपर्ने पर्यटन व्यवसायीहरुको भनाई छ । पर्यटन मन्त्रालय र विभागले सडक लगायतका विकास निर्माण गर्दा पर्यटकीय पदमार्ग मासिन नहुने स्पष्ट निति बनाएको छैन ।