२०७५ श्रावण ५ गते शनिबार

समाचार


संभोगसँग जोडिएका रहस्यहरु

महिलाको ५०% र पुरुषको ५०% DNA मिलेर बनेको यो नयाँ कोषलाई जाइगट (zygote) भनिन्छ। जाइगट बनेको करिब २४-३६ घन्टापछि त्यसमा एकदम रफ्तारमा कोष विभाजन कार्य प्रारम्भ भै उक्त कोषहरुको डल्लो बिस्तारै पाठेघर तर्फ सरेर पाठेघरको भित्तामा टाँसिन्छ। उक्त डल्लोलाई पाठेघरसम्म पुग्न एक हप्तासम्म पनि लाग्न सक्छ।

पर्यटक तान्न र्‍याफ्टिङ र प्याराग्लाइडिङ

धनकुटा — पर्यटन प्रवर्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले साहसिक खेल मानिने प्याराग्लाइडिङ र र्‍याफ्टिङ एकसाथ सुरुवात गरेको छ । बुढासुब्बा प्याराग्लाइडिङ प्रालिसँगको सहकार्यमा बुधबारदेखि सुरुवात भएको हो ।

माथिल्लो सगरमाथाको उत्कृष्ट गन्तव्य ‘पत्ताले’

कालोपत्रे सडकमा राजधानीबाट ९ देखि १० घण्टामा सरर पत्ताले पुग्न सकिन्छ । तराईमा पर्ने उदयपुरको कटारीदेखि आठ घण्टामा पत्ताले पुग्न सकिन्छ । चैत वैशाखमा फुल्ने लालीगुराँसको वनले पर्यटकको मन झनै लोभ्याउँछ । घुम्ती बाटो र लेकाली चौरहरुमा दिनभरि रमाउन मन लाग्छ ।

वैकल्पिक पदमार्ग निर्माणका लागि ४० लाख

मासिँदै पर्यटकीय पदमार्गहरु

सडक पुगेका स्थानहरुमा पनि अन्य सम्भावना जस्तै क्यानोनिङ, -याफटिङ, होमस्टे जस्ता पर्यटकिय गतिविधि थप गरेर आम्दानी गर्न सकिने कार्यक्रम ल्याउनुपर्ने पर्यटन व्यवसायीहरुको भनाई छ । पर्यटन मन्त्रालय र विभागले सडक लगायतका विकास निर्माण गर्दा पर्यटकीय पदमार्ग मासिन नहुने स्पष्ट निति बनाएको छैन ।