२०७५ अश्विन ४ गते विहिबार

कर्मा शेर्पा

अध्यक्ष

About कर्मा शेर्पा
Address अध्यक्ष
Contact Number 9860886020
Email Address katmasherpa@gmail.com

कर्मा शेर्पा शेर्पाखबरडटकमका संस्थापक हुन् । हाल उनी अध्यक्षको रुपमा मिडियाको नेतृत्व गरिरहेका छन् । शेर्पा समुदायमा पत्रकारिताको वाहेन उनी रंगकर्मीको रुपमा क्रियाशिल छन् । चलचित्र, म्यूजिक भिडिया निर्माण र अभिनय गर्ने शेर्पा पत्रकारितामार्फत समुदायको श्रीबृद्धिका लागि क्रियाशिल छन् । उनीसँग विगत ५ बर्षअघि देखि सञ्चारक्षेत्रमा काम गरेको अनुभव छ ।