२०७५ श्रावण २ गते बुधबार

फूला शेर्पा 

निर्देशक

About फूला शेर्पा 
Address सिद्धीचरण न.पा.–६, ओखलढुंगा
Contact Number 9849147336
Email Address phula10@gmail.com

फूला शेर्पा शेर्पाखबरका संस्थापक हुन् । विभिन्न सञ्चारमाध्यममा रिपोर्टिङ गर्दै पत्रकारिता शुरु गरेका शेर्पा पर्यटन व्यवसायी, उद्यमी भनेर पनि परिचित छन् । शेर्पाखबरको निर्देशकको रुपमा कार्यरत शेर्पा मिडियामार्फत रुपान्तरण चहान्छन् । आवाज विहिनहरुको आवाज बुलन्द गर्दै राज्यको हरेक क्षेत्रमा पछाडी पारिएको वर्गको प्रतिनिधित्व शुनिश्चित हुनुपर्ने धारण राख्ने शेर्पा विभिन्न सामाजिक संस्थामा समेत आबद्ध रहेर समाजसेवा समेत क्रियाशिल छन् ।