२०७५ अश्विन ४ गते विहिबार

पासाङ शेर्पा ‘छेल्हमु’

निर्देशक (जनसम्पर्क)

About पासाङ शेर्पा ‘छेल्हमु’
Address धुस्कुन, सिन्धुपाल्चोक
Contact Number 9851008257
Email Address pasangktmsherpa@gmail.com

पासाङ शेर्पा ‘छेल्हमु’ शेर्पाखबरको संस्थापक तथा जनसम्पर्क अधिकृत हुन् । कलाकारितासँगै पत्रकारितामा प्रवेश गरेका शेर्पा यतिवेला शेर्पाखबरको ‘पब्लिक रिलेशन अफिसर’ को रुपमा कार्यरत छन् । विभिन्न कम्पनीसँग सम्बद्ध रहेका शेर्पा मोडलिङमा पनि सुपरिचित छन् । मिडिया बजार व्यवस्थापनको क्षेत्रमा विशेष दख्खल राख्ने उनी विभिन्न टेलिभिजनमा कार्यक्रमहरु समेत सञ्चालन गर्छन् । शेर्पा पत्रकार संघको अध्यक्ष समेत रहेका शेर्पा युवाहरुको मिडिया क्षेत्रमा उपस्थित बढाउनुपर्ने धारण राख्छन् । मिडियामार्फत समुदायको समृद्धी र भाइचाराको नाता स्थापित गराउँदै सुसुचित गर्ने अभियानका उनी अभियान्त हुन् ।