२०७५ श्रावण २ गते बुधबार

खिलक बुढाथोकी

सम्पादन

About खिलक बुढाथोकी
Address फेदीगुठ, ओखलढुंगा
Contact Number 9851169965
Email Address khilakbudhathoki@gmail.com

खिलक बुढाथोकी स्थापना कालदेखि नै शेर्पाखबरमा आबद्ध छन् । पत्रकारिता विषय लिएर अध्ययन गरेका उनी पत्रकारितामार्फत समाज रुपान्तरण र मुलुकको समृद्धीका अभियानमा छन् । विभिन्न सञ्चारमाध्यममा आबद्ध भएर रिपोर्टिङ गर्दै आएका बुढाथोकी नागरिक राष्ट्रिय दैनिकमा आबद्ध छन् । लेखन, रिपोर्टिङमा विशेष दख्खल राख्ने बुढाथोकी हिमाली समुदाय, पर्यटन लगायतमा विशेष खोजमुलुक रिपोर्टिङ गर्छन । उनी नेपाल पत्रकार महासंघ ओखलढुंगाको स–सदस्य समेत हुन् ।