२०७५ अश्विन ४ गते विहिबार

सार्की शेर्पा

बजार प्रमुख

About सार्की शेर्पा
Address मोलुङ–७, ओखलढुंगा
Contact Number 9841482294
Email Address sarkisherpa@gmail.com

सार्की शेर्पा शेर्पाखबरको स्थापना कालदेखि नै यससँग आबद्ध छन् । बजार र व्यवस्थापकीय क्षेत्रमा विशेष दख्खल राख्ने शेर्पा यतिवेला मार्केटिङ डाइरेक्टरको रुपमा क्रियाशिल छन् । पत्रकारितासँगै उनी पेशेवार रुपमा भने पर्यटन व्यवसायमा आबद्ध छन् । पथ प्रदर्शकहरुको साझा संस्थाको मूख्य भूमिकामा छन् । विभिन्न सामाजिक संस्थामा आबद्ध रहेर समाजसेवामा समेत उनी क्रियाशिल छन् । पत्रकारितामार्फत समुदायको हित, विकास र रुपान्तरणका लागि मिडिया स्थापना गरेर मात्रै योगदान गर्न सकिन्छ भन्ने धारणका साथ अघि बढीरहेका छन् ।