२०७५ श्रावण २ गते बुधबार

आङ बाबु शेर्पा

प्रबन्ध निर्देशक

About आङ बाबु शेर्पा
Address मोलुङ–७, ओखलढुंगा
Contact Number 9851089806
Email Address babusherpa@gmail.com

आङ बाबु शेर्पा शेर्पाखबरडटकमका संस्थापक हुन् । ६ बर्षदेखि मिडिया क्षेत्रमा क्रियाशिल शेर्पा पर्यटन व्यवसायी समेत हुन् । पिक प्रमोशनको व्यवस्थापकीय निर्देशकको जिम्मेवारीमा रहेका शेर्पा नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको कार्य समितिको सदस्य समेत हुन् । पर्यटन व्यवसायमार्फत आफ्नो पहिचान बनाउँदै आएका शेर्पा मिडियामार्फत समुदायको आवाजलाई विश्वव्यापीकरण गर्ने अभियानमा लागि परेका छन् । विभिन्न सामाजिक संस्थासँग सम्बद्ध रहेकोका शेर्पा समुदायको हित, समृद्धी र पहुँचका लागि मिडियाले अहमभूमिका खेल्न सक्दछ भन्नेमा दृढ छ ।